April 13, 2021, Tuesday
२०७८ बैशाख १, बुधबार

व्यावसायिक रुपमा पालिएका कुखुरा

183

व्यास नगरपालिका–१३, पोखरी भञ्ज्याङ निवासी दयानिधि नरालले नराल पशु तथा कृषि फर्म दर्ता गरी व्यावसायिक रुपमा पाल्नु भएको लोकल जातका कुखुरा । नरालले कुखुरा प्रतिकेजी रु ७०० देखि रु ८०० सम्ममा फर्मबाटै बिक्री गर्छन् । तस्बिर : सानेबहादुर नेपाली/रासस

पछिल्लो अपडेट