ताजा अपडेट »

वायु प्रदूषण नियन्त्रणका लागि राष्ट्रपतिको आग्रह

शुक्रबार, २७ चैत्र २०७७, ११ : १४
6 Shares

काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारीले डढेलो नियन्त्रण गर्दै वायु प्रदूषण न्यूनीकरणका लागि सबै तहका जनप्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमीलाई आह्वान गरकि छन् । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बिहिबार उक्त आग्रह गरेका हून् ।उनले जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो, औद्योगिक र सवारी साधनको धुवाँ, धुलो आदिबाट देशैभर वायु प्रदूषण बढ्नु चिन्ताको विषय भएको बताएकि छिन्।

रासस
लेखकको बारेमा
रासस