April 16, 2021, Friday
२०७८ बैशाख ३, शुक्रबार

मनोरञ्जन लिँदै आन्तरिक पर्यटक

228

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित आँधीमूल मन्दिर परिसरमा रहेको पानीको धारामा रमाउँदै आन्तरिक पर्यटक । आँधीमूल पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुँदै गएको छ । तस्बिर : सानेबहादुर नेपाली/ रासस

पछिल्लो अपडेट