April 20, 2021, Tuesday
७ बैशाख २०७८, मंगलवार

खरिदबिक्री गरिँदै

303

विश्व सम्पदामा सूचिकृत वसन्तपुर दरबार क्षेत्रमा हस्तकलाका विभिन्न सामग्री खरिदबिक्री गरिँदै । पर्यटकीय स्थलका रुपमा रहेको यस क्षेत्रमा पर्यटकको चहलपहल बढने गरेको छ । तस्वीर : चन्द्रकला क्षेत्री/रासस

पछिल्लो अपडेट