ताजा अपडेट »

पत्रकार महासंघ रुपन्देहीबाट केन्द्रिय सदस्यका उम्मेदवार पाण्डेलाई सर्वाधिक मत

बुधबार, २५ चैत्र २०७७, २२ : २१
2 Shares

बुटवल। पत्रकार महासंघ रुपन्देहीबाट लोकतान्त्रीक प्रगतीशिल साझा प्यानलका केन्द्रिय सदस्य (लुम्बिनी प्रदेश) का उम्मेदवार भवानी प्रसाद पाण्डेले सर्वाधिक मत प्राप्त गरेका छन् । 

उनले रुपन्देहिबाट २ सय ११ मत प्राप्त गरेका छन्। लुम्बिनी प्रदेशबाट केन्द्रिय सदस्यका लागि भएको निर्वाचनमा ८ जना चुनावी मैदानमा रहेका छन् ।यस्तै सुमन अधिकारीले १ सय ३१, शुशिल पोखरेलले ८२, टिका बस्नेतले ६७, आशिश गुप्ताले ५१, माधवप्रसाद अर्याल र रविलाल पाण्डेयले १२/१२ मत ल्याएका छन् भने श्रीधर सुवेदीले ५ मत ल्याएका छन्। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।