April 13, 2021, Tuesday
२०७८ बैशाख १, बुधबार

पत्रकार महासंघ रुपन्देहीबाट केन्द्रिय सदस्यका उम्मेदवार पाण्डेलाई सर्वाधिक मत

594

बुटवल। पत्रकार महासंघ रुपन्देहीबाट लोकतान्त्रीक प्रगतीशिल साझा प्यानलका केन्द्रिय सदस्य (लुम्बिनी प्रदेश) का उम्मेदवार भवानी प्रसाद पाण्डेले सर्वाधिक मत प्राप्त गरेका छन् । 

उनले रुपन्देहिबाट २ सय ११ मत प्राप्त गरेका छन्। लुम्बिनी प्रदेशबाट केन्द्रिय सदस्यका लागि भएको निर्वाचनमा ८ जना चुनावी मैदानमा रहेका छन् ।यस्तै सुमन अधिकारीले १ सय ३१, शुशिल पोखरेलले ८२, टिका बस्नेतले ६७, आशिश गुप्ताले ५१, माधवप्रसाद अर्याल र रविलाल पाण्डेयले १२/१२ मत ल्याएका छन् भने श्रीधर सुवेदीले ५ मत ल्याएका छन्। 

पछिल्लो अपडेट