April 20, 2021, Tuesday
७ बैशाख २०७८, मंगलवार

बोयर जातको बाख्रा

258

तनहुँको भिमाद नगरपालिका–९, पाथर्दीमा व्यावसायिक रुपमा पालिएको बोयर जातका बाख्रालाई दाना खुवाउँदै कृषक । यस नगरपालिकाका ६० घरधुरीले बोयर जातका बाख्रापालन गर्दै आएका छन् । तस्बिर:सानेबहादुर नेपाली/रासस

पछिल्लो अपडेट