April 12, 2021, Monday
२०७७ चैत्र ३०, सोमबार

घुमाउने घर

186

जिल्लाको व्यास नगरपालिका–१० स्थित दरै वस्तीमा रहेको पराम्परागत दरै समुदायको घुमाउने घर । पछिल्लो समयमा आधुनिकतासँगै यस्ता पुख्र्यौली सम्पदाहरु विस्थापित हुँदै जान थालेका छन् । तस्वीर : सानेबहादुर नेपाली/रासस

पछिल्लो अपडेट