६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

जेठ २९, काठमाण्डौं । इङ्ल्यान्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र पाकिस्तान भिड्नेछन् । साविक विजेता अस्ट्रेलिया जारी प्रतियोगितामा चार खेलमा तेस्रो जितको खोजीमा छ । अघिल्लो खेलमा उसलाई भारतले हराएको थियो ।

उता पाकिस्तान भने प्रतियोगितामा दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा वेष्ट इन्डिजसँग हारेको पाकिस्तिानले दोस्रो खेलमा इङ्ल्यान्डलाई हराएको थियो । श्रीलंका विरुद्धको तेस्रो खेल भने वर्षाले अवरुद्ध भएपछि दुबै टोलीले अंक बाँडेका थिए । विश्वकप क्रिकेटको जारी १२ औं संस्करणका खेल वर्षाले प्रभावित हुन थालेका छन् । हिजो श्रीलंका र बंगलादेशबीच टससमेत हुन नसकेपछि खेल रद्द भयो । यसअघि श्रीलंका र पाकिस्तान तथा दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल पनि रद्द भएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

स्थानीय वायुको प्रभाव, आज देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना तिलोत्तमामा मतान्तर बढाउँदै चापागाईं, उप मेयरमा चौधरी ३ हजार मतले अघि काठमाण्डौंमा बालेन करिब १२ हजार मतले अघि, यस्तो छ पछिल्लो मत परिणाम ५७९ स्थानीय तहको मतगणना सम्पन्न, २९,३०३ उम्मेदवार निर्वाचित बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो