April 12, 2021, Monday
२०७७ चैत्र ३०, सोमबार

रसुवा जिल्ला अदालतको पहिलो घर

165

न्याय सम्पादनको कार्य छिटोछरितो गराउन रसुवा जिल्लामा जिल्ला अदालत स्थापना भएको पहिलो घर । धुञ्चे गाउँमा रहेको यो परम्परागतको घर । भूकम्पपछि पनि स्वरूप यथावत् रहेको छ । पहिला छाना फल्याकको थियो भने अहिले जस्ताको छानामा परिणत भएको छ । तस्वीर : ज्ञानेन्द्र न्यौपाने/ रासस

पछिल्लो अपडेट