April 12, 2021, Monday
२०७७ चैत्र ३०, सोमबार

सिपमूलक तालिममा सहभागी महिला

171

जुम्लाको हिमा गाउँपालिकाद्वारा आयोजित हाते होजियारी सम्बन्धित सिपमूलक तालिममा सिप सिक्दै महिला । गाउँपालिकाले यहाँका महिलालाई आत्मनिर्भर बनाउन सिपमूलक तालिम सञ्चालन गरेको हो । तस्बिर : विजय राउत/रासस

पछिल्लो अपडेट