April 13, 2021, Tuesday
२०७८ बैशाख १, बुधबार

पुल निर्माण

213

तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटार र व्यास नगरपालिका–३, देउरालीनगर जोड्न सेतीनदीमाथि पक्की पुल निर्माणको काम थालनी गरिँदै । गण्डकी प्रदेश सरकारको रु ३२ करोडको लागतमा पुल निर्माण हुन लागेको हो । तस्बिर : कृष्ण न्यौपाने/रासस

पछिल्लो अपडेट