ताजा अपडेट »

माहुतेको पाटेबाघको आक्रमणबाट मृत्यु

सोमबार, २३ चैत्र २०७७, ११ : २२
6 Shares

बाँके । बर्दियामा आइतबार एक जनाको हात्ती चराउँदै गरेका माहुतेको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट परेर मृत्यु भएको छ । घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ

रासस
लेखकको बारेमा
रासस