ताजा अपडेट »

थारू कल्याणकारी सभासँगको वार्ता सकारात्मक

सोमबार, २३ चैत्र २०७७, ११ : ०८
2 Shares

काठमाण्डौं । नेपाल सरकार र थारू कल्याणकारी सभा सङ्घर्ष समितिसँगको दोस्रो वार्ता सकारात्मक भएको छ । वार्ताका क्रममा सङ्घर्ष समितिले राखेका मागहरुका बारेमा थप व्याख्या र छलफल भएको सरकारी वार्ता समितिका सदस्य डा. राजन भट्टराईले जानकारी दिए । वार्ता सहमति उन्मुख रहेको र अर्को चरणकोे वार्ता निकट भविष्यमै हुने उनले जानकारी दिए ।

रासस
लेखकको बारेमा
रासस