April 13, 2021, Tuesday
२०७८ बैशाख १, बुधबार

भगवती मन्दिर पुन : निर्माण

201

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा रहेको भगवती मन्दिर पुनःनिर्माणका लागि भत्काइँदै । पुरातत्व विभागले ऐतिहासिक महत्वको भगवती मन्दिर पुनः निर्माण शुरु गरेको हो । तस्वीर: सन्तोष गौतम/रासस

पछिल्लो अपडेट