April 13, 2021, Tuesday
२०७८ बैशाख १, बुधबार

ऐतिहासिक पुल अलपत्र

306

जिल्लाको भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका जोड्ने सेतीनदी माथि निर्माण गरिएको ऐतिहासिक झोलुङ् पुलको दयनीय दृश्य । विसं १७७८ सालतिर जङ्गबहादुर राणा प्रधानमन्त्री हुँदा निर्माण गरिएको उक्त पुल जीर्ण अवस्थामा पुगे पनि यसको उचित संरक्षण हुन नसकेको हो । तस्वीर : सानेबहादुर नेपाली/रासस

पछिल्लो अपडेट