April 16, 2021, Friday
२०७८ बैशाख ३, शुक्रबार

खरले छाएका घर

321

देउखुरीको गढवा गाउँपालिका वडा नं ६ गढवा गाउँमा खरले छाएका घर छन् । गर्मी मौसममा आगलागीका घट्ना हुँदा एउटा घरमा सल्किएको आगोले पुरै गाउँ नै सखाप पार्छ । तस्वीर : रन्जिता अधिकारी/ रासस

पछिल्लो अपडेट