April 12, 2021, Monday
२०७७ चैत्र ३०, सोमबार

स्याङ्जाको पानी पाल्पामा ल्याउने तयारी

282

कालीगण्डकी पारी स्याङ्जा चापाकोटमा रहेको मुलको पानी वारी ल्याउने तयारी थालिएको छ । सिद्धबावा लिफ्टिङ खानेपानी योजनाअन्तर्गत रामपुर नगरपालिकाको भुजात, निसर्दी र बटम्माका दुई सय ७६ घरमा खानेपानी सुविधा पुर्याउन कालीगण्डकी नदी किनारमा खानेपानी ट्याङ्की निर्माण गरिएको छ । तस्वीर : पवित्रा घिमिरे/ रासस

पछिल्लो अपडेट