April 20, 2021, Tuesday
७ बैशाख २०७८, मंगलवार

हाते ट्याक्टरले खेत जोत्दै

249

पाल्पा रामपुर नगरपालिका–४ स्थित तल्लो वडमान खेतमा चैते धान रोपाईं गर्न हाते ट्याक्टरले खेत जोत्दै कृषक । गाउँगाउँमा अहिले आधुनिक उपकरणको सहायताले कृषकले खेती गर्न थालेका छन् । तस्वीर : सुशीला रेग्मी/ रासस

पछिल्लो अपडेट