ताजा अपडेट »

विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण

शुक्रबार, २० चैत्र २०७७, १३ : २१
4 Shares

काठमाडौं । विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त भएका छन् ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सुचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा बोर्ड अध्यक्षमा हुमागाईंलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । बोर्डको अध्यक्ष बन्न तीन जनाको आवेदन परेको थियो । आवेदन दिनेमा लेखनाथ शर्मा, रमेशकुमार खड्का र लक्ष्मण हुमागाईं थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।