April 12, 2021, Monday
२०७७ चैत्र ३०, सोमबार

सडक अनुगमन

228

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडक आयोजना निर्माण कार्यको अनुगमन गर्दै गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सादस्य । टोलीले प्रदेश सरकार मार्फत म्याग्दीमा सञ्चालित विकास आयोजनाको अनुगमन गरेको छ । तस्वीर : सन्तोष गौतम/ रासस

पछिल्लो अपडेट