April 12, 2021, Monday
२०७७ चैत्र ३०, सोमबार

चौघडाफाँट

342

नुवाकोटको लिखु गाउँपालिका–४ स्थित चौघडाफाँट । कृषि उब्जनीको लागी जिल्लाकै उर्भरभूमिको रुपमा रहेको यस फाँटमा पछिल्लो समय परम्परागत खेती प्रणाली त्याग्दै व्यावसायिक खेतीतर्फ किसान आकर्षित हुँदै गएका छन् । तस्बिर : रामहरि न्यौपाने/ रासस

पछिल्लो अपडेट