April 12, 2021, Monday
२०७७ चैत्र ३०, सोमबार

बेनीमा योग अभ्यास

150

म्याग्दीको बेनी जिल्ला समन्वय समितिको सभाहलमा योग अभ्यास गर्दै बजारवासी । स्वस्थ रहन, तनाव व्यवस्थापन र शारीरिक स्फूर्तिका लागि म्याग्दीका बासिन्दा योग अभ्यासप्रति आकर्षित भएका छन् । तस्बिर : सन्तोष गौतम/ रासस

पछिल्लो अपडेट