April 16, 2021, Friday
२०७८ बैशाख ३, शुक्रबार

पोखरी संरक्षण

339

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको विद्युत प्राधिकरणचोक नजिकैको पुरानो पोखरी संरक्षणका लागि पुरानो पर्खाल भत्काएर नयाँ पर्खाल लगाउँदै श्रमिक । नगरपालिकाले नगरभित्रका पुराना पोखरीहरुको संरक्षण अभियान थालेको छ । तस्बिर : पेमा लामा/ रासस

पछिल्लो अपडेट