ताजा अपडेट »

पत्रकार महासंघ निर्वाचन: अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी (उम्मेदवारको सूचीसहित)

आइतबार, १५ चैत्र २०७७, ११ : ५३
2 Shares

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष पदका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा कांग्रेस–माओवादी केन्द्र गठनबन्धनबाट विपुल पोखरेलले, प्रेस युनियनको तर्फबाट रामप्रसाद दाहालले, स्वतन्त्रतर्फबाट गजेन्द्र बुढाथोकी र दीपक पाठकले र सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले प्रेस चौतारीको तर्फबाट उम्मेदवारी दिएकी छन्। चैत २५ गते हुने महासंघको निर्वाचनमा दलीय गठनबन्धनसहित पत्रकारहरूले विभिन्न पदका लागि उम्मेदवारी दिएका हुन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।