April 12, 2021, Monday
२०७७ चैत्र ३०, सोमबार

घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस

360

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस । गुराँस फुल्न थालेसँगै घोडेपानीमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तस्बिर: सन्तोष गौतम/ रासस

पछिल्लो अपडेट