४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

जेठ २६, काठमाण्डौं । जारी एकदिवसीय विश्वकपको आजको खेलमा उपाधि दावेदार टिमहरु भारत र अस्ट्रेलिया उत्रँदै छन्। लण्डनस्थित ओभल मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बाट शुरु हुने छ।  २ खेल खेलेको अस्ट्रेलिया र १ खेल खेलेको भारतले जारी प्रतियोगितामा शतप्रतिशत नतिजा निकालेका छन्। अस्ट्रेलियाले यसअघि वेस्ट इण्डिज माथि १५ रन तथा अफगानिस्तानमाथि ७ विकेटको जित निकालेको थियो। त्यस्तै, भारतले दक्षिण अफ्रिकामाथि ६ विकेटको जित निकालेको थियो।

भारत र अस्ट्रेलियाबीच अहिलेसम्म १३६ वटा खेल भएको छ जसमा अस्ट्रेलियाले ७७ र भारतले ४९ खेल जितेका थिए भने १० खेल नतिजाबिहीन भएको थियो। त्यस्तै, विश्वकपमा यी टोली ११ पटक आमनेसामने भएका थिए जसमा अस्ट्रलियाले ८ र भारतले ३ खेल जितेको थियो।

आजको खेलमा भारत र अस्ट्रेलिया २० वर्षपछि इङल्याण्डको मैदानमा आमनेसामने हुँदैछन्। पछिल्लो समय १९९९ को विश्वकपमा अस्ट्रेलियाले भारतलाई इङल्याण्डमा हराएको थियो। भारतले ८ वर्षयता विश्वकपमा अस्ट्रेलियालाई हराउन सकेको छैन। इङ्ग्ल्याण्डको मैदानमा यी टोलीको चौथो प्रतिस्पर्धा हो। इङ्ग्ल्याण्डको मैदानमा ३६ वर्षयता भारतले अस्ट्रेलियालाई हराएको छैन।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

तिनाउ नदिमा डुबेर बुटवलका ८ वर्षिय रिदमको मृत्यु अर्घाखाँचीको सन्धिखर्कमा एमालेसँग गठबन्धन पराजित मतगणना सकिएका चितवनका तीनवटै पालिकामा एमाले विजयी नेप्से झिनो अंकले सुधार बुद्धका ज्ञान बाँड्दै बुटवल लेडि जेसिज पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी भरतपुरमा रेनुलाई १९ सय ६ मतको अग्रता गठबन्धनलाई पराजित गर्दै देवदह नगरपालिकाको प्रमुखमा एमालेका ध्रुव खरेल विजयी भारतसँगको असमान व्यापार सम्बन्ध सच्याऔँ : बाबुराम भट्टराई निर्वाचन आयोगले दियो बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्देशन कालिकाका शिक्षकका लागि पुनर्ताजगी तालिम बुटवलमा बम बिस्फोट गराउने ३ जना पक्राउ युवाको हातमा सर्दै स्थानीय सरकारको साँचो बालेन साहले पाएको मत दलप्रतिको आक्रोश : हरिबोल गजुरेल विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई भैरहवामा विजय जुलुसमा हिँडेकाे मिनी ट्रक दुर्घटना : २४ जना घाइते, ६ गम्भीर दाङको गढवा गाउँपालिकामा माओवादीका शर्मा विजयी २७,४३८ मतगणना हुँदा भरतपुरमा रेनु १७१२ मतको अग्रता प्रदूषणका कारण ९० लाख मानिसको मृत्यु ४४४ स्थानीय तहको छिनोफानो हुँदा कुन दलले कति ठाउँमा जिते ?