९ आश्विन २०७९, आईतवार

Sep 25, 2022


कास्की। पोखरामा यही चैत ११ गतेदेखि सञ्चालन भएको ‘सिर्जना कप कास्की जिल्लास्तरीय सामुदायिक विद्यालय छात्र/छात्रा’ भलिबल प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा छात्रातर्फ उपाधि विजेता पोखरा–१८ स्थित शान्ता माध्यमिक विद्यालयका विद्यार्थी ट्रफीसहित । शान्ता माविले छात्र तथा छात्रा दुबैतर्फ उपाधि जित्न सफल भएको थियो । तस्वीर : कृष्ण दवाडी/ रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रपतिविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा शालनालसहित शिशुको शव भेटियो भरतलाई भाग्यको साथ: बज्रपातमा ३५ करोडको चिट्ठा बढ्यो भीड, बढेन व्यापार जिप चलाउँदै गरेका चालकलाई बोलाएर कुटपिट घट्यो सुनचाँदीको मूल्य डेंगु महामारी नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्छः सिंह केन्द्रीय बैंकले १२ अर्बको ट्रेजरी बिल जारी गर्ने तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ट्याक्सी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु दसैँमा दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभाव हुन दिन्नौँ: खाद्य कम्पनी डलरको भाउ हालसम्मकै उच्च एमाले देशको ठूलो पार्टी बन्छ: अध्यक्ष ओली सकियो सोह्र श्राद्ध, पितृ विसर्जन गरिँदै उडानमा यात्रुले परिचरलाई कुटेपछि … अरिङ्गाल पोल्ने क्रममा एकको मृत्यु, पाँच जना घाइते आचारसंहिता लागू गर्ने तयारीमा निर्वाचन आयोग, दलहरूसँग छलफल गर्दै दसैंका लागि दार्चुलामा खाद्यान्न पठाइने लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना पत्रकारको न्यूनतम मासिक पारिश्रिमक ४० हजार सिफारिस गर्न माग