ताजा अपडेट »

भलिबल

शनिबार, १४ चैत्र २०७७, १२ : ४६
4 Shares


कास्की। पोखरामा यही चैत ११ गतेदेखि सञ्चालन भएको ‘सिर्जना कप कास्की जिल्लास्तरीय सामुदायिक विद्यालय छात्र/छात्रा’ भलिबल प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा छात्रातर्फ उपाधि विजेता पोखरा–१८ स्थित शान्ता माध्यमिक विद्यालयका विद्यार्थी ट्रफीसहित । शान्ता माविले छात्र तथा छात्रा दुबैतर्फ उपाधि जित्न सफल भएको थियो । तस्वीर : कृष्ण दवाडी/ रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।