April 12, 2021, Monday
२०७७ चैत्र ३०, सोमबार

चैते धान रोप्दै किसान

249

कैलालीको भजनीका किसान चैते धान रोप्दै । वर्षात्मा बाढी र डुवान हुने भएकाले भजनीका किसानले चैते धान खेती गर्ने गरेका छन् । तस्वीर : दुर्गा देवकोटा/ रासस

पछिल्लो अपडेट