April 16, 2021, Friday
२०७८ बैशाख ३, शुक्रबार

समाचार सङ्कलन गर्न हलेसी पुगेका पत्रकार

291

त्रिधार्मिक धाम हलेसी नजिकै निर्माणाधीन रक गार्डेन (ढुङ्गे बगैँचा) काबारे समाचार सङ्कलन गर्न हलेसी पुगेका पत्रकार । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी नजिकै रहेको ककनीडाँडालाई हलेसी तुवाचुङ नगरपालिकाको पहलमा ढुङ्गे बगैँचाको रुपमा विकास गर्न थालिएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको छ । तस्वीर : केदार मगर/ रासस

पछिल्लो अपडेट