त्रिधार्मिक धाम हलेसी नजिकै निर्माणाधीन रक गार्डेन (ढुङ्गे बगैँचा) काबारे समाचार सङ्कलन गर्न हलेसी पुगेका पत्रकार । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी नजिकै रहेको ककनीडाँडालाई हलेसी तुवाचुङ नगरपालिकाको पहलमा ढुङ्गे बगैँचाको रुपमा विकास गर्न थालिएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको छ । तस्वीर : केदार मगर/ रासस