April 12, 2021, Monday
२०७७ चैत्र ३०, सोमबार

सम्मरीमाई गाउँपालिकाद्वारा विपन्न बालबालिकाहरुलाई साईकल

393

सम्मरीमाई गाउँपालिकाले गाउँपालिकाका ४ जना अति विपन्न बालबालिकाहरुलाई साईकल प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) ले ४ जना बालबालिकाहरुलाई साईकल प्रदान गरेका हुन् । तस्वीर : राधेश्याम विश्वर्कमा/ग्लोलब आवाज

पछिल्लो अपडेट