ताजा अपडेट »

सम्मरीमाई गाउँपालिकाद्वारा विपन्न बालबालिकाहरुलाई साईकल

शुक्रबार, १३ चैत्र २०७७, १४ : ३४
4 Shares

सम्मरीमाई गाउँपालिकाले गाउँपालिकाका ४ जना अति विपन्न बालबालिकाहरुलाई साईकल प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) ले ४ जना बालबालिकाहरुलाई साईकल प्रदान गरेका हुन् । तस्वीर : राधेश्याम विश्वर्कमा/ग्लोलब आवाज

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।