April 20, 2021, Tuesday
७ बैशाख २०७८, मंगलवार

काउली बजारमा लैजान तयार गर्दै किसान

363

झापाको दमक–८ का किसान रामदेव यादव बिक्रीका लागि काउली बजार लैजान तयार गर्दै । यादवले १० कट्ठा जमीन भाडामा लिएर व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । तस्बिरः यज्ञराज आङदेम्बे/रासस

पछिल्लो अपडेट