ताजा अपडेट »

ओछ्यानसहित एक महिनादेखि वेपत्ता झा दम्पत्तीको शव फेला

विहीबार, १२ चैत्र २०७७, १५ : १२
4 Shares

काठमाडौं । एक महिनादेखि ओछ्यानसहित बेपत्ता झा दम्पतीको शव बिहीबार फेला परेको छ। महोत्तरीको पिपरा गाउँपालिका-२ मा गाडिएको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ।

महोत्तरीको पिपरा गाउँपालिका-२ मा गाडिएको अवस्थामा उनीहरूको शव गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको हो । केहि दिनअघि मात्र प्रहरीले उक्त घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सहोडबाका ५२ बर्षीय रामबाबु यादव, उनका जेठो छोरा २६ बर्षीय सुरेन्द्र यादव, कान्छो छोरा २४ बर्षीय राजेन्द्र यादव र पिपरा गाउँपालिका–६ बनौली चोक बस्ने भारतीय नागरिक ५० बर्षीय हरेन्द्र ठाकुर छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।