April 16, 2021, Friday
२०७८ बैशाख ३, शुक्रबार

धान रोप्न बीउ निकाल्दै

402

तनहुँको म्याग्दे गाउँपालिका–३ मा धयरेमा चैतेधान रोपाइँका लागि व्याडबाट बीउ निकाल्दै । जिल्लाका कृषकलाई यतिबेला चैतेधान रोपाइँको चटारो छ । तस्वीर : कृष्ण न्यौपाने/ रासस

पछिल्लो अपडेट