April 12, 2021, Monday
२०७७ चैत्र ३०, सोमबार

पूजा गर्दै नेदरल्यान्डका विदेशी नागरिक

306

पोखराको बाराही घाटमा दैनिक हुने आरतीको कर्ता बनेर फेवाताल छेउमा पुजारीसँग हिन्दुपरम्परा अनुसारको पूजा गर्दै नेदरल्यान्डका विदेशी नागरिक । तस्वीर : राधिका कँडेल/ रासस

पछिल्लो अपडेट