April 20, 2021, Tuesday
७ बैशाख २०७८, मंगलवार

छ लेन’ सडकमा स्तरोन्नति

432

धनगढी उपमहानगरपालिकाको मोहनापुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्मको हालको सडकलाई ‘छ लेन’ सडकमा स्तरोन्नति गरिँदै । सडक सञ्जालको विकास एवं स्तरोन्नतिको कामसँगै सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी सहरको मुहार फेरिँदै छ । तस्वीर : सिद्धराज भट्ट/ रासस

पछिल्लो अपडेट