April 16, 2021, Friday
२०७८ बैशाख ३, शुक्रबार

नदीको दोहन

531

म्याग्दीको बेनी नगरपालिका वडा नं ६ डम्मरामा स्काभेटरको माध्यमले म्याग्दी नदीबाट नदीजन्य सामाग्रीहरु निकालिदै । म्याग्दीका धेरै ठाउँमा यसरी नदीको दोहन भैरहँदा पनि स्थानीय प्रशासन भने मौन छ । तस्वीर ः धु्रबसागर शर्मा,/रासस

पछिल्लो अपडेट