April 12, 2021, Monday
२०७७ चैत्र ३०, सोमबार

लंगा सेमिफाइनलमा

348

बैतडीको दरशथचन्द नगरपालिकामा जारी चौथो संस्करणको उपमेयर कपमा सेमिफाइनल पुगेको दनपा–४ खलंगाको टोली । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्वकप्तान रितु कनौजियाको उत्कृष्ट अलराउण्डर प्रदर्शनले खलंगा सेमिफाइनलमा प्रवेश गरेको छ । खलंगाले दनपा–८ त्रिपुरालाई एक सय ३४ रनले हराएको हो । तस्वीर : विनोद सिंह विष्ट| रासस

पछिल्लो अपडेट