ताजा अपडेट »

नयाँ महान्यायाधिवक्तामा रमेश बडाल

शुक्रबार, ०६ चैत्र २०७७, १५ : २२
4 Shares

काठमाडौं । नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस भएका छन् । शुक्रबार दिउँसो अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएसँगै रिक्त पदमा प्रधानमन्त्री कार्यालयले बडालको नाम सिफारिस गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्ने तयारी रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।