९ जेष्ठ २०७९, सोमबार

May 23, 2022

जेठ २१,

Advertisement



काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘इद उल फित्र’को अवसरमा भोलि बुधबार सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को यसअघिको बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि मुस्लिम आयोगको सिफारिसमा भोलि बिदा दिइएको हो ।

गृह मन्त्रालयले बिदासम्बन्धि औपचारिक जानकारी गराएको छ । चन्द्रमाको अवलोकनका आधारमा इद मनाइने भएकाले बुधबार नै बिदा दिन अनुरोध गरेको मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले जानकारी दिए ।



प्रतिकृया दिनुहोस्

Flash News

माओवादीले जित्यो १२० पालिका प्रमुख १९९ पालिका प्रमुखमा एमालेका उम्मेदवार विजयी ३२० पालिका प्रमुखमा कांग्रेसको जित उपत्यकामा एकैदिन १७ सय ५२ चालकमाथि कारवाही, ८७ जना मापसे गरी सवारी चलाउने कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्छ: महामन्त्री शर्मा अन्ततः अनुहार ढाकेरै समाचार पढ्न बाध्य भए अफगानी प्रस्तोता मौसम : हावाहुरीसहित वर्षाको सम्भावना क्यानडामा भीषण आँधीः ९ लाख घर विद्युतविहीन दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलमा जजीरा एयरसँग चरा ठोक्कियो, उडान हुन सकेन स्थानीय सरकार र छाडा पशु चौपाया व्यवस्थापनको मुद्दा मोबाइल एपबाटै यसरी भगाउनुहोस्, आफ्नो वरपरका लामखुट्टे मणिमुकुन्द क्लबले मनायो पाँचौ राष्ट्रिय भलिबल दिवस, तिलोत्तमामा दिप प्रज्वलन चट्याङ लागेर एक जनाको मृत्यु, तीन गम्भीर घाइते बाघको आक्रमणबाट फूलकुमारीको मृत्यु पेट्रोलियम पदार्थमा १० रुपैयाँ, ग्यासमा २ सयले मूल्यवृद्धि तिलोत्तमामा कारले मोटरसाइकललाई ठक्कर दियो रेशम चौधरी जेलमा, रिहा माग्‍ने पार्टी बन्यो पहिलो बालेनको मत ४१ हजार कट्यो, सिंह स्थापितसँग मतान्तर बढाउँदै