April 13, 2021, Tuesday
२०७८ बैशाख १, बुधबार

दोवा खानेपानी आयोजनाको टंकी

540

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ मा निर्माणाधीन दोवा खानेपानी आयोजनाको रिजर्भ टङ्की । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीद्वारा करिब रु पाँच करोडको लागतमा सञ्चालित यो आयोजनाको असी प्रतिशत निर्माण सकिएको छ । आयोजनाबाट साढे चार सय घरधुरी लाभान्वित हुनेछन् । तस्वीर : सन्तोष गौतम / रासस

पछिल्लो अपडेट