ताजा अपडेट »

प्रधानमन्त्री ओली र महासचिव चन्दबीच बालुवाटारमा भेटवार्ता

शुक्रबार, २१ फागुन २०७७, २१ : ४५
8 Shares

काठमाडौँ । तीनबुँदे सहमतिमा हस्ताक्षर सार्वजनिक हुनुपूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम ‘चन्द’बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । राष्ट्रिय सभागृहमा समारोह हुनुपूर्व महासचिव विप्लव काठमाडौँ उपत्यका बाहिरबाट काठमाडौँ आइ बालुवाटार पुगेका थिए । भेटका अवसरमा सरकार तथा नेकपाका वार्ता टोलीका संयोजक र सदस्य पनि सहभागी थिए ।

https://www.globalaawaj.com/archives/87829
रासस
लेखकको बारेमा
रासस