July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

गुरुङ संस्कार अनुसार पर्यटकलाई बिदाई गर्दै वृद्धा

600

लमजुङ राइनास नगरपालिका वडा नं ९ मा सञ्चालित राइनास घरवासका सञ्चालक वृद्धा बिहीबार पर्यटकलाई गुरुङ संस्कार अनुसार सेतो अक्षता लगाएर बिदाइ गर्दै । गुरुङ समुदायमा रहेको यहाँको १७ घर सबै घरवास सञ्चालनमा छ । तस्बिरः जनक श्रेष्ठ/रासस

पछिल्लो अपडेट