August 6, 2021, Friday
२२ श्रावण २०७८, शुक्रबार

जन्मोत्सवमा विद्यार्थीलाई शौक्षिक सामग्री

1.4K

कपिलवस्तुको शिवराज नगरपालिका–५ बस्ने लेखनाथ पौडेलले आफ्नो ४३ औँ जन्मोत्सवका अवसरमा शिवराज नगरपालिका–१ बनकसस्थित जागृती आधारभूत विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै । तस्बिरः माधव बेल्बासे/रासस

पछिल्लो अपडेट