July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

प्रतिनिधि सभा बैठक कक्ष सरसफाई

504

संघीय संसद, प्रतिनिधि सभा बैठक कक्ष सरसफाई काम गर्दै कर्मचारीहरु । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुुन २३ गते प्रतिनिधिसभा बैठक आह्वान गरेका छन् । तस्वीर : रोशन सापकोटा/रासस

पछिल्लो अपडेट