April 13, 2021, Tuesday
२०७८ बैशाख १, बुधबार

संरक्षणको पर्खाइमा सम्पदा

519

कास्की जिल्लाको रुपाकोट गाउँपालिका–६ माझा स्थित संरक्षणको पर्खाइमा रहेको शितला देवीको मन्दिर र जीर्ण अवस्थाको खानेपानी मुहानसहितको धारो । एक सय वर्षभन्दा पुरानो सम्पदा संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेको छ भने मुहान सुक्न थालेको छ । तस्वीर : खेमराज गौतम/ रासस

पछिल्लो अपडेट