April 20, 2021, Tuesday
७ बैशाख २०७८, मंगलवार

गौरवको सडक आयोजनाको उद्घाटन

489

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दरमिजामा सडक आयोजनाको उद्घाटन गर्दै ज्येष्ठ नागरिक दलबहादुर गर्वुजा र उदीमा कमिनीलगायत । गाउँपालिकाको केन्द्रसँग वडा नम्बर ४ दरमिजा, वडा नं ७ चिमखोला र वडा नं ८ कुईनेमङ्गले क्षेत्रलाई सिधा सम्पर्क जोड्नका लागि गाउँपालिकाले स्थानीय जलविद्युत निर्माण गर्ने आयोजनाहरुसँग साझेदार गरि यस बर्ष अजिङ्गर भिरमा सडकको ट्रयाक निर्माण गरेको हो । तस्वीर : कमल खत्री/ रासस

पछिल्लो अपडेट