२० माघ २०७९, शुक्रबार

Feb 3, 2023

बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्षसहित दुईजना पूर्वअध्यक्ष र दुईजना सल्लाहकारले रामप्रसाद गौतम नेतृत्वको टिमलाई समर्थन जनाएका छन् । संघका वर्तमान अध्यक्ष समुन्द्र जिसी, पुर्व अध्यक्षद्वय माधव नेपाल र महेन्द्र श्रेष्ठ तथा सल्लाहकारहरु कुलचन्द्र पाण्डे र देवीकुमार श्रेष्ठ गौतम नेतृत्वको प्यानलको पक्षमा उभिएका हुन् ।

उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै संघका पुर्व वरिष्ठ उपाध्यक्ष गौतम नेतृत्वको टिमलाई विजयी बनाउन पनि व्यवसायीहरुमा अपिल गरेका छन् । संघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । १९ सदस्यीय नेतृत्व चयनका लागि संघमा आवद्ध ८ सय व्यवसायीले मतदान गर्दैछन् । नयाँ नेतृत्वका लागि अध्यक्षमा रामप्रसाद गौतम, वरिष्ठ उपाध्यक्षमा बाबुराम गौतम, प्रथम उपाध्यक्षमा मोहनलाल पाण्डे, द्वितीय उपाध्यक्षमा रोमाकान्त पाण्डे, महासचिवमा माधव खनाल, सचिवमा अर्जुन थापा, कोषाध्यक्षमा टंकप्रसाद पराजुली र सहकोषाध्यक्ष देवराज ढकालले उम्मेदवारी दिएका हुन् ।

त्यस्तैगरी सदस्यहरुमा राजन ज्ञवाली, तुलसीराम पराजुली, डिल्लीराज अर्याल (दीपक), टंकप्रसाद पोखरेल, मोहन बस्याल, राम बहादुर न्यौपाने, माधव ढकाल, पिताम्बर राना, थम्मनबहादुर भण्डारी र अर्जुन पोखरेल रहेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा हुने राम कथा ३ दिन पछि सर्यो : माघ २४ देखि प्रवचन, २१ गतेदेखि नै भण्डारा विरगाथाका सदस्यलाई सहकारी शिक्षा शहकारी सञ्चालकको मनपरीले बचतकर्ताको रकम जोखिममा वाट्सएपमा ‘नेपाली केटी’ एपको प्रयोग गरी लाखौ रकम ठगी गर्ने ८ जना पक्राउ माधव नेपाललाई भेट्न नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री लुम्बिनीबाट कुशिनगरसम्म बौद्धपरिपथ साईकल यात्रा शुरु बढ्दैछन् लागूऔषध दुर्व्यसनी शनिबार रुपन्देहीको तिलोत्तमामा रोटरीका सदस्य बीच ब्याडमिन्टन नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता गण्डकी प्रदेशसभाबाट दुईवटा अध्यादेश पारित पठान सफल हुँदा आमिर खान विस्थापित ! बैंकको चर्को ब्याजले बिस्थापित हुने अवस्थामा पुगेको ईट्टा व्यवसायीको चिन्ता कपिलवस्तुमा २१ लाखसहित तीन जना पक्राउ गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस, सिभिल अस्पतालमा भर्ना सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वाेच्चको आदेश हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विरोधमा सामाजिक सञ्जालमा