इटहरी–२ मा नवनिर्मित इप्पि ल्यान्ड एन्ड वाटर पार्कको व्हिलचेयरमैत्री पूर्वाधार । छ विगाहा क्षेत्रफल र रु ३० करोडको लगानीमा निर्माण भएको पार्कमा नेपालमै पहिलोपटक हिउँजन्य खेलहरु समावेश हुने र पार्कले नेपाल तथा सीमापारीका भारतीयहरुलाईसमेत तान्ने सञ्चालकमध्येका एक भीम पौडेल बताउँछन् । पार्क फागुन १७ बाट संघीय पर्यटनमन्त्री भानुभक्त आचार्यबाट उद्घाटन हुनेछ । तस्वीर : विराट अनुपम/ रासस
प्रतिकृया दिनुहोस्