संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बस्ने कक्ष । चिकित्सकसहित टोली र संसद सचिवालयका कर्मचारीले आइतबार भवनको निरीक्षण गरी आगामी प्रतिनिधिसभाको बैठकका लागि भौतिक दूरी र स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरी बैठक बस्ने तयारी गरिएको छ । तस्बिर : रोशन सापकोटा/रासस
प्रतिकृया दिनुहोस्