जाजरकोटको नलगाड नगरपालिका–८,लोहोवीर नदी नियन्त्रण योजनाको मापदण्ड जाँच गर्दैै इन्जिनियर । नदी नियन्त्रण योजना खानेपानी तथा ऊर्जा विकास कार्यालय जाजरकोटको रु १० लाखको लागतमा निर्माण भएपछि भेरी नदीले यहाँ कटान हुने सयौँ रोपनी जमिन जोगिने छ । तस्बिर : हेमन्त केसी / रासस
प्रतिकृया दिनुहोस्